Skip to content
LAXMI SUNRISE BANK

कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः बिरुराम जैशी नियुक्त

अर्थ सरोकार

काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको १६७औँ बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK