एनआईसी एशिया बैंकद्धारा बाजुराको चोयाकोट विद्यालयमा मोटिभेसनल कक्षा सञ्चालन

काठमाडौँ – बाजुराको बडीमालिका नगरपालिका वडा नं. ३ मा रहेको चोयाकोट माद्यामिक विद्यालयमा सकरात्मक सोच सम्बन्धि (मोटीभेशन) कक्षा संचालन गरिएको छ । एनआईसी बैंक बाजुराको सहजकिरण तथा चोयाकोट माद्यामिक बिद्यालयको आयोजनामा कक्षा संचालन गरिएको हो । कक्षा नौ र दशका बिद्यार्थीलाई पढ्ने बानीको बिकास र बिद्यार्थीको दैनिक ब्यबाहारमा परिर्वतन गराउनने[...]