इन्फिनिटी माइक्रोफाइनान्स ६ लाख ७४ हजार कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ आउने भएको छ।कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । कम्पनीकोे आइपीओमा सिभिल क्यापिटल[...]