×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ६२ हजार १ सय मुल्यमा कारोबार भइरहेको छापावाला आज ४ सयले बढेर प्रति तोला ६२ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले[...]

RECENT POSTS