प्रिमियर इन्सुरेन्सको खुद नाफा ८.७९% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमडौं – प्रिमियर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ८.७९% ले बढोत्तरी गरि ५ करोड ८८ लाख ६० हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।[...]