कालिका लघुवित्तले माघ १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : कम्पनी : कालिका लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : शनिबार, माघ १९ गते विवरण : कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा शुक्रबार हुने भएको छ । सभाका लागि कम्पनीले पुस २९ गतेदेखि बुक क्लोज गरेको छ । पेस गर्ने प्रस्तावहरु : ८% बोनस सेयर र ०.४२%[...]