×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको नयाँ शाखा पर्वतको वारीवेनीमा, गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले गरे उद्घाटन

काठमाडौँ – एनआईसी एशिया बैंक लि.को नयाँ शाखा पर्वत स्थित जलजला गाउँपालिका वडा नं.३, वारीवेनीमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लबाट एक भव्य समारोहकाबीच सम्पन्न भयो । मिति २०७५ वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण[...]

RECENT POSTS