का यी न्युज छुटाउनु भयो कि ?
अन्तर्गत यो पनि पढ्नुहोस् है !
राष्ट्रपति भण्डारीलाई भेट्न किन पुगे ओली र प्रचण्ड ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल सकेर ओली र प्रचण्ड राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितलनिवास पुगेका हुन्। मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल बालुवाटार भएको थियो[...]
