मंगलबार २.३७ अंकले घट्यो बजार, ७२ करोड १६ लाख माथिको कारोबार !

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार २.३७ अंकले घटेर ११६६.२१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड १६ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम सिमेन्टस्को भएको[...]