×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५२ प्रतिशत लाभांश पारित गर्ने एजेन्डासहित सानिमा माई हाइड्रोपावरको कात्तिक ११ गते हुँदैछ वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१०.५२ प्रतिशत लाभांश पारित गर्ने एजेन्डासहित सानिमा माई हाइड्रोपावरको कात्तिक ११ गते हुँदैछ वार्षिक साधारणसभा

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा सहभागी हुन सक्ने भएका छन् ।
जसकारण असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त सभामा सानिमा माईले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी