काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रममाबीच अर्थ मन्त्री विष्णु पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः