×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रकृति लम्साल प्रकरणः केआईआईटी कलेजद्वारा २ कर्मचारी बर्खास्त, दोस्रो पटक माफी माग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रकृति लम्साल प्रकरणः केआईआईटी कलेजद्वारा २ कर्मचारी बर्खास्त, दोस्रो पटक माफी माग्यो

Artha Sarokar

६ फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको फेब्रुअरी १६मा भएको शङ्कास्पद मृत्युप्रति दुःख व्यक्त गरेको छ । क्याम्पसले एक सूचना सार्वजनिक गर्दै दुःख प्रकट गरेको हो ।

क्याम्पसले सार्वजनिक गरेको सूचना अनुसार दुई सुरक्षाकर्मीलाई बर्खास्त गरिएको र दुई जना सिनियर होस्टेल अधिकारी र एक जना अन्तराष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का सिनियर प्रशासनिक अधिकारीलाई विस्तृत अनुसन्धानको प्रक्रियामा निलम्बित गरेको जनाएको छ ।

कर्मचारीहरूले विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा मनाउन थालेका छन् ।

त्यस्तै, उक्त समयमा दिइएका टिप्पणी प्रति माफी समेत मागेको छ ।

सूचना:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी