×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेनजीको प्रदर्शनमा प्रहरीले चलायो गोली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जेनजीको प्रदर्शनमा प्रहरीले चलायो गोली

Artha Sarokar

२३ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेनजीहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

जेनजीहरुले भ्रस्टचारविरुद्द आन्दोलन गरेका सुरु गरेका थिए । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

जेनजीहरु संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यू आदेश समेत जारी गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी