काठमाडौँ । जेलबाट भागेका एमाले नेता टोप बहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छन् ।
अरु कैदी भाग्दा संगै भागेका उनले आफु पुन: जेलमै आउन तयार भएकोसमेत बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफु परिवार भेट्न आएको र कुनै पनि बेला जेल फर्कन तयार भएको बताएका हुन् ।