Skip to content
LAXMI SUNRISE BANK

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको हो।

अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले पुस ३ गते रिहा गर्न आदेश दिएको हो। यस्तो छ आदेश:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK