Skip to content
LAXMI SUNRISE BANK

Election Express : ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने एमालेको निर्णय, पहिला बालेनलाई जित्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

यद्यपी उनले त्यसका लागि बालेनसँग चुनाव जित्नुपर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK