
काठमाडौं- जनतालाई तौलमा ठग्ने ‘ठग’ शिवम् सिमेन्ट उद्पादन कम्पनी शिवम् सिमेन्ट उद्योगका पार्टनरसमेत रहेका उद्यमी रमेश गुप्ताको आज दिउँसो नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । नन्दन घिउ उद्योगबाट उद्योग क्षेत्रमा हात हालेका गुप्ता पछी शिवम् सिमेन्टमा समेत साझेदार बनेका थिए । चीनको होङसी सिमेन्ट नेपाल ल्याउन उनको महत्वपूर्ण भूमिका थियो ।
उनलार्इ डेढ वर्षअघि टाउकोमा ट्युमर देखिएको थियो । अमेरिकामै ट्युमरको अप्रेशन गरेर तीन महिनापछि उनी फर्किएका थिए। पछी फेरी उनलाई भारत लागिएको थियो ।
यो छुटाउनु भयो कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्