
हिमालयन बैंकको आफ्नै हिमाल रेमिटमा पाकिस्तानी पैसा आउने गरेको फेला परेको छ । पाकिस्तानबाट आतंकवादीहरुको पैसा हुण्डी मार्फत हिमाल रेमिटमा आउने गर्दछ । यो पैसा नक्कली भारु र आतंककारी गतिविधीा नेपालमा खर्च हुने गरेको प्रहरी सुत्रको दाबी छ ।
पाकिस्तानवाट आएको कालो धनलाई सेतो बनाउने हिमाल रेमिट र सो पैसा आतंकवादी क्रियाकलाप र नक्कली भारु ओसार पसारमा पुग्ने प्रहरी स्रोतको दावी छ । यसका संरक्षक अशोक राणा र मनोज बहादुर श्रेष्ठको वारेमा पनि भित्री छानवीन भइरहेको सिआइवी स्रोतको दावी छ ।
नेपाल यस्तो देश भएको छ । पैसा भएपछि जे पनि गर्न पाएन्छ यस्तै गदैछन् हिमाल रमिटका नाइके अशोक र मनोज बहादुर र यसका संरक्षक हिमालय शम्सेर ।
यी आर्थिक माफियाको हुण्डी काण्डका बारेमा हामीले खाजी शुरु गरेका छांै । यस काण्डमा प्रहरीले समेत सक्रियता बढाएको स्रोतको दाबी छ । यस हिमाल रेमिटमा पाकिस्तानी आतंकवादीका नाइकेहरुको लगानी समेत रहेको भेटिएको छ ।
- प्रस्तुती : राजतिलक
यी सामाग्री छुटे कि ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्