ARCHIVE
चैत २९ गतेदेखि समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता सेयर लिलामीमा आउने, १ सय कित्तादेखि भर्न सकिने

काठमाडौं । समृद्धि फाइनान्सले ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले चैत २९ गतेदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । जसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर[...]