ARCHIVE
रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकहरुलाई आइपीओ र एफपीओमा आरक्षण दिने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सेयरमा आरक्षण दिईने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई सेयरमा आरक्षण दिने बताएका हुन् । उनले नेपाली युवालाई साधारण सेयर (आइपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ)मा आरक्षण दिने बताए[...]