ARCHIVE
फरवार्ड माइक्रोफाइनान्सले कमायो ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ नाफा, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आकर्षक प्रगति गर्न सफल भएको छ । यसअवधिमा कम्पनीको खुद नाफा १०३.५८% ले बढेर ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।[...]