ARCHIVE
सुजुकीले गर्यो नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु

काठमाडौं । सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेताले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील सुरु गरेको हो । स्मार्ट वर्कसपको नया पहलले सुजुकी ग्राहकहरुले आफनो घर दैलोमा नै सवारी मर्मत गराउन सक्ने छन् । कम्पनीको अनुसार[...]