ARCHIVE
३० मेगावाट क्षमताको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीले दिए आवेदन
लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते सम्ममा २५ हजार १९१ ले आवेदन दिएको आयोजना प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनका अनुसार यतिका सङ्ख्यामा परेको आवदेनबाट रु[...]