ARCHIVE
नेप्सेमा भारी गिरावट हुँदा पनि सानिमा लाईफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले मज्जैसँग पैसा छापे !
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३० कम्पनीको १ करोड ८९ लाख ९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोडमाथिको[...]