×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

व्यावसायिक कृषकलाई अनुदानमा घाँस काट्ने च्यापकटर वितरण, उत्पादन वृद्धि र लागत घटाउने उद्देश्य

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँट काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालयले यहाँका व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई १५ लाख बराबरको च्यापकटर अनुदानमा वितरण गरिएको वडाध्यक्ष देवीभक्त कँडेलले जानकारी दिनुभयो । कृषिउपजको[...]

RECENT POSTS