ARCHIVE
‘हाइड्रोपावरमा गरिने लगानी नर्क गएजस्तै हो, यी कुरा नबुझे कन्फर्म फसिन्छ’ – लगानीकर्ता सुर्य सुवेदी (भिडियो अन्तर्वार्ता)
काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा आज सेयर लगानीकर्ता सुर्य सुवेदीसँग बहस गरिएको छ । उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थितिलगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :