ARCHIVE
रकम नभएको ग्लोबल आइएमई बैंकको चेक दिने अर्घाखाँचीका एक व्यक्ति पक्राउ, १५ दिन कैद र पचास लाख रुपैयाँ जरिवाना
काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । अर्घाखाँची जुकेना गा.वि.स.८ साविक शितगंगा न.पा. वडा नं.५ घर भई हाल चन्द्रागिरी न.पा.वडा नं.६ बस्ने वर्ष ३५ का कासीराम भुसाल उक्त मुद्दा पक्राउ परेका हुन् । उच्च अदालत पाटनले २०७७/१०/०४ गते उनलाई १५ (पन्ध्र) दिन कैद र ५०,००,०००[...]