ARCHIVE
नेप्सेमा उछाल ! विकास बैंक समूह चम्कियो !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ८४ करोडमाथिको कारोबार[...]