ARCHIVE
६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५.४१% ले बढ्यो
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५.४१% धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा २१ करोड ४३ लाख[...]