ARCHIVE
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले बढायो बोनस, यसपटक लगानीकर्ताहरुले ३२ प्रतिशत बोनस सेयर पाउने (विवरणसहित)

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३२% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँको ३२% बोनस सेयर दिने निर्णय गरेको हो । बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सो बोनस[...]