×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लयमा फर्किन थाल्यो बन्दीपुरको होटल व्यवसाय, पर्यटकको आगमनले व्यवसायी उत्साहित

दमौली । कोभिड–१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पहिलोपटक विदेशी पर्यटकको आगमन सुरुआत भएको छ । कोरोना त्रासका कारण विगत करिब दुई वर्षदेखि विदेशी पर्यटक आगमन शून्य रहेको बन्दीपुरमा बुधबार ६० विदेशी पर्यटक आइपुगेका हुन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको जानकारीदिनुभयो[...]

RECENT POSTS