×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

महेन्द्रनगरबाट सञ्चालन हुँदै आएको नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल-भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताउनुभयो । त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर[...]

RECENT POSTS