ARCHIVE
सोमबारको बजार अपडेट : महालक्ष्मी र रेर्याङमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६३ करोडमाथिको कारोबार भएको[...]