ARCHIVE
नेरुडे लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा, सेयरधनीले २१.४९% बोनससहित कर तिर्नको लागि १.६२% नगद पाउने !

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल २२.६१% लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार बैंकले २१.४९% बोनस सेयर र कर प्रयोजनका लागिसमेत १.६२% नगद लाभांश वितरण[...]