ARCHIVE
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना निर्वाचित
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् । संघई र रायमाझी सर्वसाधारण समूह (ख) को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।