ARCHIVE
सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले बैंकले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो । कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८[...]