ARCHIVE
कडा निषेधाज्ञा हुनु अगाडी नागढुंगा नाकामा सिडिओ पराजुलीको छड्के, भने ‘नियमको पालना गरिएको पाइयो’ (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभएको छ । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यकबाहेकका सवारीसाधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताउनुभएको हो । उहाँले जेठ १४ गतेदेखि[...]