ARCHIVE
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी
अर्थ सरोकार सम्बाददाता नवलपरासी । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्युपश्चात् बीमा दाबी रकम भुक्तानी गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम भुक्तानी गरिएको हो । स्व. नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियो ।[...]