ARCHIVE
सनराइज बैंक लिमिटेडद्वारा थप २ स्थानमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा, कहाँ-कहाँ पुग्यो सेवा ?
अर्थ सरोकार सम्बाददाता ललितपुर । सनराइज बैंकले थप दुई स्थानमा आफ्नाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.–६ काे ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११ काे बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे । सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै[...]