×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भीमदत्त नगरपालिकाद्धारा अनलाइन करदाता ‘पोर्टल’ सञ्चालनमा , अब घरबाटै कर तिर्न सकिने

कञ्चनपुर । नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ । नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको जानकारी दिनुभयो । “ भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै[...]

RECENT POSTS