ARCHIVE
आन्तरिक राजस्व कार्यालय भरतपुरमा उठेन ५० करोड हाराहारी बक्यौता

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५० करोड हाराहारी बक्यौता उठ्न सकेको छैन । मूल्य अभिवद्धि कर र आयकर गरी ४९ करोड ६५ लाख बक्यौता उठ्न बाँकी रहेको हो । कार्यालयले दिएको जानकारीअनुसार मूल्य अभिवृद्धि करतर्फ २५ करोड ८१ लाख र आयकरतर्फ २३ करोड ८३ लाख बक्यौता रहेको छ । मूल्य[...]