ARCHIVE
एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ५.१३% को सुधार, खुद नाफासहित अन्य सूचकहरुको अवस्था कस्तो ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीले ३५.२२% ले खुद नाफा वृद्धि गरि २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।[...]