ARCHIVE
सेती नदी जलविद्युत् आयोजनाको ‘पावर हाउस’को काम सुरु, निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य
अर्थ सरोकार सम्बाददाता कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण सुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको[...]