ARCHIVE
दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.२७% ले वृद्धि (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.२७% ले बढेको छ । संस्थाले ४ करोड २४ रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म संस्थाले १ अर्ब ५ करोड[...]