ARCHIVE
बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने, नेपाल माग्यो धितोपत्र बोर्डसँग अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई बिक्री गर्ने गरी जारीको अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ बिक्रीको[...]