×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

अर्थमन्त्री पौडेलद्वारा सैनामैनास्थितको चक्रपथको निरीक्षण, भौतिक प्रगति ४८ प्रतिशत !

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गर्नुभएको छ । उहाँका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी हुुनुहुन्थ्यो । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिनुभएको थियो ।  सो अवसरमा[...]

RECENT POSTS