ARCHIVE
मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अब अटो रिक्सामा पनि, रिक्सा चालक तथा यात्रुले लाभ लिन सक्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्नेछन् । यस कार्यबाट[...]