ARCHIVE
नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता, कृषि प्राविधिकहरुलाई सहयोग गरिने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र सुनिता न्हेम्हाफुकी, अध्यक्ष, आर.एण्ड.डी.[...]