ARCHIVE
Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७६ पैसा[...]