ARCHIVE
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाफा ४८.९२% ले घट्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा अघिल्लो वर्षको भन्दा ४८.९२% थोरै हो ।[...]